काठमाडौँ । फिल्म ‘कबड्डी ‘ काे तेस्रो सिक्वेल बन्ने औपचारिक घोषणा गरिएको छ । सफल नेपाली फिल्म ‘कबड्डी’ को तस्रो शृङ्खला हो ‘कबड्डी कबड्डी कबड्डी’ । फिल्म रामबाबु गुरुङको निर्देशनमा बन्नेछ भने फिल्मलाई सिनेमा आर्ट्ले प्रस्तुत गर्ने भएको छ । ओम चन्द रौनियार,अर्जुन कार्की र मनी राम पोख्रेलको टोलीले यो फिल्मलाई निर्माण गर्ने भएको छ […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/30iyWjZ
No comments:
Post a Comment