Tuesday, May 14, 2019

‘लभ डायरीज’को फर्स्ट लुक पोस्टर सार्वजनिक

काठमाडौँ । फिल्म ‘लभ डायरीज’को फर्स्ट लुक पोस्टर सार्वजनिक भएको छ । यो फिल्मा अभिनेता सुशील श्रेष्ठ र रुबीना थापाको मुख्य भुमिकामा बनेको छ । ‘लभ डायरीज’ लाई सौरभ चौधरीले निर्देशन गरेका छन् । विनोद सापकोटाले निर्माण गरेको फिल्मलाई संजय लामाले छयाङ्कन गरेका हुन् । सुशिल र रुबिनासंगै विश्वजित रिमाल विष्णु सापकोटा, अर्जुनजंग शाही लगायतका […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2Vopbgf

No comments:

Post a Comment