काठमाडौँ । बलिउडका सुपरस्टार अजय देवगनका पिता वीरु देवगनको निधन भएको छ । वीरु देवगन बलिउडका पोख्त निर्देशक थिए । वीरुको निधन भएको खबर पाउनेवितीकै भारतका कलाकारहरु र नातेदारहरु उनका घरमा पुग्न थालेका छन् । भारतका ट्रेड एनालिस्ट तरण आदर्शले ट्वीटरमा वीरु देवगनको निधन विहान मुम्बाइमा भएको उल्लेख गरेका छन् । साझँ ६ बजे मुम्बाईका […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2VUxJMm
No comments:
Post a Comment