काठमाडौँ । फिल्म ‘न यता न उता’ को शिर्ष गीत सार्वजनिक भएको छ । यो पिल्मको गीतमा सुरज विक्रम थापा बुलेट फ्लोको कम्पोज तथा शब्द र संगीत रहेको छ । गीतमा बुलेट फ्लोलाई एक्स प्रिति कौरले स्वरमा साथ दिएकी छन्। फिल्मको सार्वजनिक गीतमा मुख्य कलाकार मिस्टर प्रिन्स, मिराज रोश, समिर दिक्षित, नम्रता सापकोटा, प्रिति कौरले […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/30EMx5c
No comments:
Post a Comment