काठमाडौं । गायक कृशल कँडेल र मिनराज पौडेलको आवाजमा रहेको ‘बरिलै’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। लोक फ्युजन शैलीको उनीहरुको यस युगल गीतमा संगीत, स्वयम गीतकार नृपेश उप्रेतीको रहेको छ । लामो समयदेखि गीत गजल लेखनमा सक्रिय नृपेशले पहिलो पटक आफैले यस गीतमा संगीत भरेका भरेका छन् । गीतकाे संगीत संयोजन युवा संगीतकार एवं […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2PKbNCa
No comments:
Post a Comment