Saturday, May 4, 2019

मेचीनगर गोल्डकपको उपाधि नेपाल पुलिसलाई

राजु पौडेल, झापा, २१ वैशाख । साविक विजेता त्रिभुवन आर्मी क्लबलाई सडन डेभमा पराजित गर्दै नेपाल पुलिस क्लब चौथो मेची नेत्रालय मेचीनगर गोल्डकप च्याम्पियन बनेको छ । विजेता बनेको पुलिसले नगद १० लाख एक हजार रुपैयाँसहित ट्रफि प्राप्त ग¥यो । उपविजेतामा सीमित बनेको आर्मीले पाँच लाख एक हजार रुपैयाँमा चित बुझायो । शनिबार काँकरभिट्टा माविको […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2LosXGL

No comments:

Post a Comment