एजेन्सी ।इंग्लिस प्रिमियर लिग अन्तगर्त आइतबार बिहान भएको खेलमा न्यु क्यासल युनाइटेडमाथि संघर्षपुर्ण जित निकाल्दै लिभरपुल शीर्षस्थनमा पुगेको छ । युनाइटेडको घरेलु मैदानमा भएको खेलमा लिभरपुलको जितका लागि भर्जिल भान डाइक, मोहम्मद सलाह र डिभक ओरिजीले गोल गरे भने उस्तै प्रदर्शन देखाएको युनाइटेडकातर्फबाट २ गोल फर्काउन क्रिस्टियन अट्सु र जोसे सलोमन रन्डमको योगदान रह्यो । […]from खेल – News24 : Premium News Channel http://bit.ly/2H3CbCS
No comments:
Post a Comment