Friday, May 24, 2019

प्रधानमन्त्री क्रिकेट कप : आर्मीले दियाे प्रदेश २ लाई दुई सय ७९ रनको लक्ष्य

काठमाडौं । आजदेखी राजधानीमा प्रधानमन्त्री कप पुरुष क्रिकेट कप एकदिवसीय क्रिकेट प्रतियोगिता सुरु भएको छ । शुक्रबार बिहान देखी सुरु भएको पहिलो खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले प्रदेश २ लाई दुई सय ७९ रनको चुनौती प्रस्तुत गरेको छ ।टस हारेर पहिलो ब्याटिङ गरेको त्रिभुवन आर्मीले ५० ओभर पुरै खेल्दै ९ विकेटको नोक्सानीमा २ सय […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2HRdt9q

No comments:

Post a Comment