एजेन्सी । बलिउड अभिनेत्री एवं क्रिकेटर बिराट कोहलीकी पत्नी अनुष्का शर्मा हिजोआज प्रायः अस्पताल परिसर वरिपरी देखिन्छिन् । धेरैले उनी गर्भवती भएको र चेकजाँच गराउन अस्पताल पुगेको अड्कल गरेका थिए ।तर वास्तवमा अनुष्का गर्भवती नभई एक गम्भीर रोगको शिकार भएको भारतीय मिडियाले उल्लेख गरेका छन् । मिडियाका अनुसार अनुष्का अहिले बल्जिङ डिस्क नामक रोगले ग्रसित […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2X1pH5y
No comments:
Post a Comment