एजेन्सी । फुटबलको सर्वोच्च संस्था फिफाले सन् २०२२ मा कतारमा हुने विश्वकप प्रतियोगितामा ४८ टोली सहभागी गराउने योजना स्थगित गरेको छ। सहभागी टोलीको सङ्ख्या बढाउन आवश्यक तयारीको लागि समय अपुग भएको भन्दै फिफाले ४८ टोली सहभागी गराउने योजना स्थगित गरेको हो । यसअघिका विश्वकपमा ३२ टोलीको सहभागिता रहँदै आएको थियो । धेरै टोली सहभागी भएको […]from खेल – News24 : Premium News Channel http://bit.ly/2VIfR75
No comments:
Post a Comment