Thursday, May 23, 2019

आठौ राष्ट्रिय खेलकुदका पदक बिजेता तेक्वान्दो खेलाडी सम्मानित

काठमाडौं । आठौं राष्ट्रिय खेलकुदमा प्रदेश ३ बाट आईटिएफ तेक्वान्दोमा पदक बिजेता खेलाडीलाई भक्तपुर जिल्ला आईटिएफ संघले सम्मान गरेको छ । भक्तपुर जिल्लाका सोनी खड्का,सौरब घिमिरे र शिशिर श्रवण राईले स्वर्ण जितेका थिए । स्पाईरिङ ४५ केजी मुनीको तौल समूहमा सोनीले स्वर्ण जितेकी थिईन् । त्यस्तै प्याट्रनतर्फ रातो पेटिमा सौरभले स्वर्ण जित्दा शिशिरले निलो पेटिमा […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2WfTuuj

No comments:

Post a Comment