Friday, May 24, 2019

प्रदेश स्तरीय मेयर कप भलिबल प्रतियोगिता– झापा बिजयी

अमर काफ्ले, इनरुवा । सुनसरीको इनरुवामा शुक्रबार सम्पन्न दोस्रो प्रदेश स्तरीय  मेयर कप भलिबल प्रतियोगिताको उपाधि झापाले जितेको छ । शान्तिदीप नेपाल र इनरुवा नगरपालिकाको संयुक्त आयोजनामा सम्पन्न प्रतियोगिताको फाइनल खेलमा झापाले शिखर शुज इटहरीलाई पराजित गरेको हो । महेन्द्रचोकमा सम्पन्न खेलमा झापाले शिखर शुज इटहरी सोझो सेटमा पराजित गरेको हो । सुरुवाती तीन सेट […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2Er7PcX

No comments:

Post a Comment