Friday, May 24, 2019

अन्तर्राष्ट्रिय फुल कन्ट्याक्ट कराते सोमबारदेखि

काठमाडौं । नेपाल इन्टरनेशनल क्योकुसीन कराते संघको आयोजनामा प्रथम मेयर कप आईकेकेएफ फुल कन्ट्याक्ट अन्तर्राष्ट्रिय कराते प्रतियोगिता सोमबारदेखि हुने भएको छ । प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, पाकिस्तान र अफ्गानिस्तानबाट करिब २ सय खेलाडीको सहभागिता रहने आयोजक आईकेकेएफ, नेपालका प्रमुख सल्लाहकार एवं कार्यक्रम संयोजक राम श्रेष्ठ (बोस) ले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । भारतबाट […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2X9CMtS

No comments:

Post a Comment