Sunday, May 12, 2019

फिल्म ‘होस्टेल ब्याक अगेन’ बन्ने

काठमाडौँ । फिल्म ‘होस्टेल ब्याक अगेन’ बन्ने भएको छ । सुनिल रावलले निर्देशन गर्ने यो फिल्मलाई गोविन्द शाहीले निर्माण गर्ने छन् । याे फिल्मको सुटिङ अमेरिकामा हुने भएको छ । ‘होस्टेल’ र ‘होस्टेल रिर्टन्स’ जस्ता सफल फिल्म निर्माण गरेको दुर्गेस फिल्मस् ले काफिया फिल्मस्को सहकार्यमा ‘होस्टेल ब्याक अगेन’निर्माण गर्ने भएको हो। फिल्मको कथा रावल कै […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2HfkL7V

No comments:

Post a Comment