Sunday, May 12, 2019

थप आत्मविश्वास लिएर फर्किए सन्दीप

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट खेलेर नेपाली युवा लेगस्पनिर सन्दीप लामिछाने स्वदेश फर्किएका छन् । आईपीएल क्रिकेटको दोस्रो क्वालिफायर्समा लामिछाको टिम दिल्ली क्यापिटल्स पराजित भएको छ । यो सँगै लामिछाने स्वादेश फर्किएका हुन् । त्रिभुवन अन्र्राष्ट्रिय विमानस्थलमा लामिछानेलाई समर्थकहरुले भव्यताका साथ स्वागत गरे । विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै आईपीएल क्रिकेट आफ्ना लागि शान्दार […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2VYIdhF

No comments:

Post a Comment