एजेन्सी । साउथ सुपरस्टार महेश बाबुको २५ औं फिचर फिल्म ‘महर्षी’ले बक्स अफिसमा अर्धसतक पूरा गरेको छ । यो फिल्मले आन्ध्रा प्रदेश र तेलंगनामा मात्रै करीब ४९.१३ करोड रुपैयाको कमाई गरेको छ । ‘महर्षी’मा महेश बाबुको यादगर पर्फमेन्सको माध्यमबाट एक बलियो सामाजिक सन्देश दिएको छ । महेशले इमोशन र ड्रामा मार्फत आफ्नो सबै वर्गका दर्शकहरुलाई […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/30iyORx
No comments:
Post a Comment