Sunday, May 12, 2019

टाइगर, तारा र अनन्याको ‘स्टुडेन्ट अफ द इयर–२’ पनि पाइरेसीको शिकार !

काठमाडौं । गत शुक्रबार मात्रै दर्शकमाझ रिलिजमा आएको करण जोहरको फिल्म ‘स्टुडेन्ट अफ द इयर–२’ इनटरनेटमा लिक हुन पुगेको छ । एक्शन अभिनेता टाइगर श्रफ, अनन्या पाण्डे, तारा सुतारिया स्टारर् ‘स्टुडेन्ट अफ द इयर–२’लाई पाइरेसीको चर्चित वेबसाइट तमिल रकर्सले लिक गरिदिएको हो । यस वेबसाइटले यो भन्दा पहिल्यै पनि ठूल्ठूला फिल्महरुलाई लिक गरिसकेको थियो । […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2E5z1hl

No comments:

Post a Comment