काठमाडौँ । अभिनेत्री बर्षा सिवाकोटी र वर्षा राउत यतिखेर फिल्म प्रमोशनमा लागिपरेका छन् । सिवाकोटी अभिनित फिल्म ‘विर विक्रम २’ र राउतको ‘जात्रैजात्र’ को प्रदर्शन एकै दिन हुँदैछ । सिवाकोटी र राउतले म्युजिक भिडियोदेखि फिल्मसम्मको यात्रा एकसाथ सुरु गरेका हुन् । दुवै बर्षाले एउटै ब्यानरबाट डेव्यु समेत गरेका हुन् । बर्षा सिवाकोटीले फिल्म ‘नाई नभन्नु […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2WGxdmq
No comments:
Post a Comment