एजेन्सी । ‘बाहुबली’ र बाहुबली २’ बाट चर्चामा आएका दक्षिण भारतीय सुपरस्टार प्रभास बलिउड फिल्म साहोका लागि हिन्दी भाषाको कक्षा लिंदैछन् । यस फिल्ममा प्रभासको अपोजिटमा नायिका श्रद्धा कपुरले साथ दिने भएकी छन् ।अभिनयमा राम्रो दख्खल राख्ने प्रभासको बलिउडले प्रतिक्षा गरिरहेको छ । भारतीय सञ्चार माध्यमका अनुसार प्रभासला्ई साउथ इन्डियन भाषा बोल्न कुनै कठिन नपरेपनि […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2LFmyXQ
No comments:
Post a Comment