Monday, May 13, 2019

इन्डियन प्रिमियर लीगको ट्रफी बोकेर मुकेश अम्बानीकी पत्नी निता मन्दिरमा (भिडियो)

एजेन्सी । मुकेश अम्बानीकी श्रीमती निता अम्बानी इन्डियन प्रिमियर लीग (आईपीए) ट्रफी बोकेर मन्दिर गएकी छन् । गत सिजनको विजेता चेन्नाई सुपर किंग्सलाई हराउँदै भारतीय ढनाड्य मुकेश अम्बानीको स्वामित्वमा रहेको मुम्बई इन्डियन्सले यो सिजनको उपाधि हात पारेको थियो । २०१३ मा पहिलो पटको आईपीएल जितेको मुम्बईले अहिले चौँथो पटक जितेको हो । निता अम्बानी मुम्बईको […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2Yq9MOr

No comments:

Post a Comment