देवराज पन्त मकवानपुर,जेष्ठ ४ । मकवानपुर क्योकुशिन कराँते संघको आयोजनामा हेटौँडाको हुप्र चौरमा आउँदो १० र ११ गते राष्ट्रिय स्तरको फूल कन्ट्याक्ट कराँते प्रतियोगिता हुने भएको छ । प्रतियोगिताको विषयमा आज हेटौँडामा भएको पत्रकार सम्मेलनमा देशभरका २० जिल्लाबाट १ सय ८९ जना खेलाडीको सहभागिता हुने जानकारी दिइएको थियो । प्रतियोगिता अन्र्तगत पुरुष तर्फ ६० केजी […]from खेल – News24 : Premium News Channel http://bit.ly/2EiDJIE
No comments:
Post a Comment