अमर काफ्ले, इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा आजबाट दोस्रो प्रदेश स्तरीय मेयर कप भलिबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता इनरुवा नगरपालिका र शान्तिदीप नेपालले संयुक्त रुपमा सञ्चालनमा ल्याएको हो । महेन्द्रचौकमा सुरु प्रतियोगिताको इनरुवा नगरपालिका प्रमुख राजन मेहताले औपचारिक उद्घाटन गर्नुभएको छ । प्रतियोगिता अन्र्तगत उद्घाटन खेल इनरुवा भलिबल क्लब इनरुवा र नेपाल पुलिस […]from खेल – News24 : Premium News Channel http://bit.ly/2WOIOj3
No comments:
Post a Comment