Wednesday, May 22, 2019

वल्र्ड कप २०१९: भारतमा सात वटा भाषाहरुबाट प्रसारण हुने

एजेन्सी । विश्वभर वल्र्ड कप क्रिकेटका लागि आईसीसीले मंगलाबार प्रसारण र डिजिटल वितरण योजनाको घोषणा गरेका छन् । यस योजना अन्तर्गत आईसीसी प्रशंसक माझ पुर्याउनका लागि टलिभिजन, रेडियो र डिजिटल माध्यमका अलावा समाचर, सिनेमा, फैन पार्क र विभिन्न अन्य मिडियासंग साझेदारीको घोषणा गरेको छ । आईसीसीले पुरुष क्रिकेट वल्र्ड कप २०१९ को प्रसारण विश्व प्रसारण […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2JXfALt

No comments:

Post a Comment