काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा हुने दोश्रो उपराष्ट्रपति कप चिल्ड्रेन गेम्सका लागि प्रदेश ३ बाट समान ४–४ पुरुष/महिला गरी ८ खेलाडी बुधबार छनोट भएका छन् । प्रदेश नम्बर ३ खेलकुद परिषद्ले लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा आयोजना गरेको छनोट प्रतियोगिताबाट पुरुषमा काठमाडौंका सिद्धार्थ तामाङ, भक्तपुरका रोमन थापा मगर, काठमाडौंका एद्रेन शाही र ललितपुरका एलेन […]from खेल – News24 : Premium News Channel http://bit.ly/2JxQq6M
No comments:
Post a Comment