काठमाडौं । वैशाख २० शुक्रबार देखि फिल्म ‘दाल भात तरकारी’ले हलमा सोलो प्रदर्शन गर्ने मौका पाएको छ । मह सञ्चारको प्रस्तुतिमा निर्माण भएको फिल्म ‘दाल भात तरकारी’ यो वर्षकै बहुप्रतिक्षित फिल्म हो । वैशाख १३ गते प्रर्दशन हुने भनिएको फिल्म हलिउडको ठूलो बजेटको फिल्म ‘एभेन्जर्स एण्ड गेम’ रिलिज भएपछि फिल्म असफल हुने डरले दालभात तरकारी […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2WlBdIN
No comments:
Post a Comment