काठमाडौं÷एजेन्सी । अभिनेत्री परिणीति चोपडाका अनुसार बलिउडमा सच्चा साथी पाउन मुस्किल छ । तर परिणीतिले अभिनेता अर्जुन कपूरलाई आफ्नो सच्चा साथीको रुपमा पाउँदा निकै खुसी छन् । वुटको ‘फिट अप विद द स्टार्स सिजन–२’को एक एपिसोडमा परिणीतिले अभिनेता अर्जुनसँगको आफ्नो सम्बन्धको बारेमा खुलेर कुरा गरेकी छन् । परिणीतिलाई जब अर्जुन कपूरसँगको आफ्नो सम्बन्धको बारेमा सोधियो, […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2UWuljE
No comments:
Post a Comment