Wednesday, May 1, 2019

च्याम्पियन्स लिग : सेमिफाइनलमा लिभरपुल ३ गोलअन्तरले पराजित, चम्किए मेस्सी र सुअरेज

एजेन्सी । युइएफए च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा बार्सिलोनाले लिभरुिलाई ३-० ले पराजित गरेको छ । नेपाली समय अनुसार बिहीबार बिहान घरेलु मैदानमा बार्सिलोनाले फराकिलो गोलान्तरले जित हातपारेको हो । बार्सिलोनाको जितमा लुइस सुअरेज र लिओनल मेस्सीले गोल गरे । सुरुवातमै अग्रता न.लिएको बार्सिलोनाका लागि मेस्सी दुई गोल थपेपछि जित थप रोमाञ्चक बनेको हो […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2V9Zi8W

No comments:

Post a Comment