एजेन्सी । इन्डियन प्रिमियर लिग आईपिएल अन्तर्गत हिजो (बुधबार) राति भएको खेलमा चेन्नई सुपर किंग्सले दिल्ली क्यापिटल्सलाई ८० रनले पारजित गरेको हो । शिर्षस्थानमा रहेको दिल्लीले चेन्नईको घरेलु मैदानमै गएर लज्जासपद हार व्यहोरेको हो । १७९ रन प्रहार गरेको चेन्नईले १८० रनको लक्ष्य दियो । सो लक्ष्य पछ्याउन लागेको दिल्ली १६ औँ ओभरको दोस्रो बलमा […]from खेल – News24 : Premium News Channel http://bit.ly/2VJ6VCu
No comments:
Post a Comment