विकास घिमिरे धनकुटा । धनकुटामा जारी शहिद भीमनारायण गोल्डकप फूटबल प्रतियोगिताको १४ औं संस्करण अन्तर्गत आज भएको खेलमा डाउफिन्स क्लब क्यारुनले धरान फुटबल क्लब सुनसरी लाई ५—० गोल अन्तरले हराउदै सेमि फाइनलमा प्रवेश गरेको छ । धनकुटा सदरमुकामको तल्लो टुडिखेलमा भएको प्रतियोगितामा सुरुवात देखिनै धरान लाई दवावमा राखेको डाउफिन्सले खेल सुरु भएको ५ मिनेट मै […]from खेल – News24 : Premium News Channel http://bit.ly/2Hqs0Zg
No comments:
Post a Comment