काठमाडौं । माउण्टओलिभ र भ्यालीपब्लिक स्कुल प्रथम माउण्टओलिभ कप अन्तर बिद्यालय छात्र भलिबल प्रतियाेगिताको उपाधि नजिक पुगेका छन् । सोमवार भएको पहिलो सेािफनईनल खेलमा आयोजक माउण्टओलिभ ए ले लुबु माबिलाई २७–२५,२५–११ र २५–२१ को सोझो सेटमा हराउदै फाईनलमा प्रवेश गरेको छ । ललितपुरको सानागाँउ स्थित आयोजक माउण्टओलिभको कार्टमा भएको दोश्रो सेमिफाईनल खेलमा लुभुको भ्यालिपब्लिक स्कुलले […]from खेल – News24 : Premium News Channel http://bit.ly/2VzcWT1
No comments:
Post a Comment