काठमाडाैँ । काठमाडौं विनायक शिक्षालय (केभीएस) को आयोजनामा प्रथम केभीएस कप उपत्यकाव्यापी अन्तरविद्यालय फुटबल प्रतियोगिता बुधबारदेखि हुने भएको छ । प्रतियोगितामा १६ ब्वाइज टिमको सहभागिता रहने केभीएसका प्रिन्सिपल सम्झना लामाले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । सहभागी टिमलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेलाइने छ । प्रतियोगिता सञ्चालन गर्न करिब ७ […]from खेल – News24 : Premium News Channel http://bit.ly/2K8ucHO
No comments:
Post a Comment