काठमाडौँ । न्यु स्टार पोलले दोश्रो कौस्तुभ कप फुटबल प्रतियोगितामा सोमबार जित हात पारेको छ । न्यु स्टार पोलले पिस प्वाइन्ट स्कुललाई ४–२ गोलले पराजित ग¥यो । विजेताका सन्देश मगर ‘म्यान अफ द म्याच’ घोषित भए । त्यस्तै मोनास्टिकले नवजीवनलाई ३–० तथा विनायकले जेन्युनलाई २–० गोलले हराए । मोनास्टिकका युवराज अधिकारी तथा विनायकका प्रणव राई […]from खेल – News24 : Premium News Channel http://bit.ly/2JDgDkg
No comments:
Post a Comment