काठमाडौँ । प्रधानसेनापति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको चौथो संस्करण जेठ १९ देखि सुरु हुने भएको छ । आइतबार पत्रकार सम्मेलनमा जनसम्पर्क तथा सुचना निर्देशनालयका निर्देशक सहायक रथी बिज्ञानदेब पाण्डेले नेपाली सेनाले खेलकुदको बिकास र बिस्तारमा महत्वपूर्ण योगदान दिदै आएको स्मरण गराउदै भने प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबलले खेलाडीको क्षेमतालाई वृद्धि गदैै आवसी भाईचार बढाउने बताए […]from खेल – News24 : Premium News Channel http://bit.ly/2Qm8NfB
No comments:
Post a Comment