कृष्ण पाण्डे बुटवल । सबैको प्रतीक्षामा रहेको बिलकुलै नयाँ शैलीको लोकदोहोरी गीत ‘लोभी आँखा’को म्युजिक भिडियो सार्वजनिक भएको छ । शिल्पा र पुष्पको जोडी अझ खुलेको छ भने यी दुई यस गीतको भिडियोमा राजा र रानी झैँ देखिएका छन् । गीतमा वसन्त थापा र लक्ष्मी मल्लको आवाज रहेको उक्त गीतमा गीतकार कृष्ण केसीको शब्द रहेकाे […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2K5holy
No comments:
Post a Comment