Sunday, May 26, 2019

राष्ट्रिय साधना म्यूजिक अवार्ड २०७६ को भोटिङ कोड सार्वजनिक

काठमाडौं । सामना म्यूजिक क्रियसनले राष्ट्रिय साधना म्यूजिक अवार्ड २०७६ को प्रमाणपत्र वितरणसँगै भोटिङ कोड सार्वजनिक गरेको छ । शनिबार काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा कोड सार्वजनिक गरिएको हो । रेडियो नेपालका कार्यक्रम निर्देशक नवराज लम्साल प्रमुख अतिथि रहेको कार्यक्रममा पर्यटन मन्त्रालयका सहसचिव घनश्याम उपाध्याय, वरिष्ठ चलचित्र अभिनेत्री लक्ष्मी भट्ट, मिडिया डबलीका कृष्ण पहाडी, महालेखा […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2JHl7qe

No comments:

Post a Comment