Friday, May 10, 2019

आन फुटसलको फाइनल शनिबार

काठमाडौं, २७ वैशाख । नेपाल विज्ञापन संघ आनको आयोजनामा जारी ‘नेपाल आइस आन फुटसल टुर्नामेन्ट’मा मिडिया बास्केट, शीलापत्र डटकम, मिडिया हब र भोग एण्ड इभेन्ट सेमिफाइनलमा प्रवेश गरेका छन् । सानेपाको फिल्ड फुटसल शुक्रबार भएको प्रि क्वार्टरफाइनल र क्वार्टरफाइनलमा विजयी हुँदै चार टिमले सेमिफाइनलको यात्रा तय गरेका हुन् । प्रि क्वाटरफाइनलमा कान्तिपुर मिडिया ग्रुपले एड […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2HfiU1n

No comments:

Post a Comment