एजेन्सी । बलिउड अभिनेता ऋतिक रोशनले आफ्नो फिल्म ‘सुपर ३०’को रिलिज मिती सारेका छन् । यसअघि फिल्म ‘सुपर ३०’को रिलिज मितीमा कंगनाको फिल्म ‘मणिकर्णि’का जुधेपछि ऋतिकले फिल्मको रिलिज मिती २६ जुलाईका लागि सारेका थिए । तर पूनः ‘सुपर ३०’ रिलिज हुने समय २६ जुलाईकै दिन कंगनाको फिल्म ‘मेन्टल हे क्या’ रिलिज हुने भएपछि ऋतिक आजिद […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/309wDQa
No comments:
Post a Comment