काठमाडौं, १९ बैशाख । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले नेपाल क्रिकेट संघ क्यानको बारेमा जिम्मेवार बनिदिन गरेको आग्रहप्रति युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मा उदासिन देखिएका छन् । युवा तथा खेलकुद मन्त्रालयमा आयोजना गरिएको खेलाडी सम्मान कार्यक्रममा कप्तान खड्काले क्रिकेटको आधिकारिक निकाय नहुँदा खेल र खेलाडी नै मारमा परेको उल्लेख गर्दै एक दिवशीय […]from खेल – News24 : Premium News Channel http://bit.ly/2Wibdhv
No comments:
Post a Comment