काठमाडौं । कीर्तिपुर र ग्रेट माया तेश्रो यु–१६ राष्ट्रिय पुरुष बास्केटबल प्रतियोगितामा बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ । नयाँ बजारस्थित प्राइम कलेजको कोर्टमा भएको खेलमा कीर्तिपुरले ज्ञान निकेतनलाई ५९–४८ ले पराजित ग¥यो । कीर्तिपुरको जितमा रुजन महर्जनले २६ अंक योगदान गरे । जाङबु शेर्पाको २६ अंक सहयोगमा ग्रेट मायाले विल्सनलाई ६०–५७ को झीनो अन्तरले हरायो […]from खेल – News24 : Premium News Channel http://bit.ly/2JZfnaK
No comments:
Post a Comment