एजेन्सी । स्पेनिस क्लब एथ्लेटिको मड्रिडका स्ट्राइकर एन्टोनी ग्रिजम्यानले क्लब छाड्ने घोषणा गरेका छन् । उनले समाजिक सञ्जाल ट्वीटरमा भिडियो पोस्ट गरेर भनेका छन्, ‘यो क्लबमा बिताएका पाँच वर्ष उत्कृष्ट रहे । सबथोकका लागि धन्यबाद ।’ उनले आफ्ना समर्थकहरुलाई अहिलेकाे लागि एथ्लेटिको मड्रिड छाड्ने जानकारी दिएका छन् । उनले भनेका छन्, ‘मलाई जहिले असीमित माया […]from खेल – News24 : Premium News Channel http://bit.ly/2VVRMhB
No comments:
Post a Comment