हरिशजङ्ग क्षेत्री काठमाडौं । तन्नेरी किशोरीहरुलाई लक्षित गर्दै राजधानीको पेप्सिकोलामा एक हप्ते आत्मरक्षा तालीम सुरु भएको छ । वर्तमान समय नेपाली समाजमा एक पछि अर्को गर्दै बालबालिकादेखि वयोवृद्धसम्मका महिलाहरु माथी एक पछि अर्को गर्दै निरन्तर हिंसा भैरहेको अवस्थालाई मध्य नजर गर्दै राजधानीको पेप्सिकोलास्थित क्यारियर विल्डिङ ईन्टरनेशनल एकेडेमी (सिबिआईए) आफ्नो स्कुलमा अध्यनरत किशोरीहरुलाई आत्मरक्षा तालीम दिन […]from खेल – News24 : Premium News Channel http://bit.ly/2HZhbOq
No comments:
Post a Comment