Saturday, May 25, 2019

प्रधानमन्त्री क्रिकेट कप : एपीएफद्वारा प्रदेश तीन ४१ रनले पराजित, ज्ञानेन्द्र मल्लको शतक खेर गयो

काठमाडौं । ज्ञानेन्द्र मल्लले शतक हिर्काउदा पनि प्रदेश ३ प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा पराजित भएको छ । शसस्त्र प्रहरी बलको एपीएफ क्लबले प्रदेश तिनलाई ४१ रनले पराजित गरेको हो । शनिबार त्रिवि क्रिकेट मैदानमा एपीएफले दिएको २ सय ८९ रनको लक्ष्य पछ्याउने क्रममा प्रदेश ३ बाट प्रतियोगिताको पहिलो शतक ज्ञानेन्द्र मल्लले प्रहार गरेपनि निर्धारित […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2W3YG5c

No comments:

Post a Comment