Friday, May 24, 2019

प्रधानमन्त्री कप क्रिकेट : त्रिभुवन आर्मीको शानदार सुरुवात, प्रदेश दुई १ सय ७१ रनले पराजित

हरिशजङ्ग क्षेत्री काठमाडौं १० जेष्ठ । त्रिभुवन आर्मीका विकेट किपर राजु रिजाल र कप्तान बिनोद भण्डारीले उत्कृष्ट प्रदर्शन गरेपछि विभागीय टोली आर्मीले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा शानदार सुरुवात गरेको छ । उद्घाटन खेलमा त्रिभुवन आर्मीले प्रदेश नम्बर दुई माथि १ सय ७१ रनको फराकिलो जित निकाल्दै प्रतियोगितामा शानदार सुरुवात गरेको हो । आर्मीको सुखद नतिजा […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2QoQo1M

No comments:

Post a Comment