काठमाडौं । निर्माता तथा कलाकार सन्तोष सेनले आगामी फिल्म ‘प्रेम गीत–३’को मुख्य अभिनेत्री ‘गीत’ पात्रको लागि केही समय अघि अडिसनको आह्वान गर्नुभएको थियो । फिल्मको ‘गीत’ पात्रको लागि विश्वभरबाट २,७१४ जना इच्छुक युवतीहरुको उत्साहजनक आवेदन आसुसेनको अफिसियल वेबसाइटमा सङ्कलन भएको निर्माता सेनले जानकारी गराउनुभएको छ । जसमध्येबाट विभिन्न आधारमा अब्बल २५ जनालाई छनौट गरिएको निर्माता […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2M4vRAU
No comments:
Post a Comment