काठमाडाैं । पूर्वी नेपालको तेह्रथुम जिल्लाको आङ्दिम गडी गाउँको वस्तुस्थिति समेटेर तयार पारिएको मीठो लोक भाका ‘आङ्दिम गडी गाउँ’ सार्वजनिक भएको छ । लोकप्रिय गायक कृष्ण भक्त राई र सुनिता थेगिमको स्वर रहेको उक्त गीत डी.बी. सावाँले लेखेका हुन् । भिडियाे पछिल्लो समयमा निकै सशक्त रूपमा लोक लयमा आधारित गीतहरूको सङ्गीत गर्दै आएका सङ्गीतकार राज […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2Wgc8C4
No comments:
Post a Comment