काठमाडौं । गायक तथा संगीतकार सुजन आङ्देम्बेको ‘सम्झेको बेलामा’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । आङ्देम्बे आफैँले शब्द र संगीत गरेको यो गीत सुनिता थेगिम युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो । पछिल्लो समय नेपाली गीत\संगीत क्षेत्रमा राम्रो चर्चा कमाइरहेका गायक आङ्देम्बेलाई ‘सम्झेको बेलामा’ बोलको नयाँ गीतमा यसपटक भने चर्चित गायिका सुनिता थेगिमले साथ […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2LWJguI
No comments:
Post a Comment