एजेन्सी । खेल सक्किने बितिक्कै चिसो पानी पिउँदा एक खेलाडीकाे मृत्यु भएको छ । पेरुको उत्तर-पश्चिम क्षेत्रको लास रेंजर्सका खेलाडी लुडविन फ्लोरेज नोलको मृत्यु भएको हो । खेल सकिएपछि घर पुगेका लुडविनले चिसो पानि पिएको उनको श्रीमतीले जानकारी दिइन् । ‘ पानी पिएको केहि बेरमै छाती दुखेको भनेपछि हामीले उनलाई अस्पताल लागेका थियौं । तर […]from खेल – News24 : Premium News Channel http://bit.ly/2WEc786
No comments:
Post a Comment