Saturday, May 11, 2019

चर्चित मेक्सीकेली रेसलर सिल्भर किंगको रेसलिङ् खेल्दा खेल्दै मृत्यु (भडियाे)

एजेन्सी । चर्चित मेक्सीकेली पूर्व रेसलर सिल्भर किंगको रेसलिङ् खेल्दा खेल्दै शनिबार राती रिङ भित्रै मृत्यु भएको छ । कलाकार समेत रहेका उनको लण्डनमा आयोजित एक कार्यक्रममा उनको मृत्यु भएको हो । सिल्भर किंगले लण्डन क्याम्डेनस्थित राउन्डहाउस थिएटरमा आफ्नो प्रस्तुती दिइरहेको बेला मृत्यु भएको द वर्ल्ड रेसलिङ काउन्सिलले ट्वीट गरेर उनको मृत्यु भएको पुष्टी गरेको […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2E4oCmh

No comments:

Post a Comment