Wednesday, May 1, 2019

रोनाल्डोले किने १ अर्ब ३८ करोडकाे कार, संसारकै सबैभन्दा महंगो भएकाे दाबी

काठमाडौं । पोर्चुगिज सुपरस्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले ९५ लाख पाउण्ड अर्थात करिब १ अर्ब ३८ करोड १६ लाख ४३ हजार रुपैयाँ मूत्यकाे कार किनेका छन् । उनले बुगाटी ला भुइचर नोयर कार किनेका हुन् । डेलिमेलका अनुसार यो संसारकै सबैभन्दा महंगाे बताइएकाे छ । यो कार बजारमा आइसकेको छैन । पहिलोपटक यो कार जेनेभा मोटर […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2DK2Wvr

No comments:

Post a Comment