एजेन्सी । बार्सिलोनाका कप्तान लियोनेल मेस्सीले बार्सिलोना क्लबको लागि ६०० औँ गोल पूरा गरेका छन् । बुधबार राति भएको च्याम्पियनस लिगको सेमिफाइनलको पहिलो खेलमा दुई गोल गरेसँगै मेस्सीले ६०० औं गोल पूरा गरेका हुुन् । च्याम्पियनस लिग अन्तरग बुधबार राति भएकाे खेलमा बार्सिलाेनाले ३-० गाेल अन्तरकाे शानदार जित निकालेकाे थियाे । बार्सिलाेनालाई शानदार जित दिलाउनका […]from खेल – News24 : Premium News Channel http://bit.ly/2J9sGoE
No comments:
Post a Comment